विद्यार्थी नेता नछाडिए त्रिवि सेवा आयोग विघटनका लागि आन्दोलन गर्ने चेतावनी

काठमाडौं । नयाँ शक्ति विद्यार्थी युनियनले पक्राउ परेका विद्यार्थी नेतालाई रिहाई नगरिए त्रिवि सेवा आयोगको खारेजीको लागि आन्दोलन गर्ने चेतावनी दिएको छ । संगठनका उपाध्यक्ष रुपनारायण श्रेष्ठले आइतबार एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । ‘अहिले मुलुकमा व्याप्त आसेपासे पुँजीवाद मौलाइरहेकाे र राज्यको संयन्त्रमा दलीय भागवण्डाबाट राम्रो र उत्कृष्ट मानव स्रोत व्यवस्थापनभन्दा पनि … Continue reading विद्यार्थी नेता नछाडिए त्रिवि सेवा आयोग विघटनका लागि आन्दोलन गर्ने चेतावनी